बाँकेमा अवैध लागुऔषधसहित २ जना पक्राउ

बुटवल । बाँकेमा अवैध लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

सोमबार बिहान बैजनाथ गाउँपालिका–४ नौलापुरबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँका माने भन्ने २१ वर्षीय मिलन थापा र १९ वर्षीय बिमल वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मिलनको घर तलासी गर्दा २ ग्राम ५ सय २० मिलिग्राम उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ