गरिबी हटाउन शिक्षा एकमात्र हतियार : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरिबी हटाउने एक मात्र हतियार शिक्षा भएकाले बालबालिकालाई पढाउनु अभिभावकहरुको दायित्व भएको बताएका छन् ।

शुक्रबार तुलसीपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री चौधरीले शिक्षाको ज्योतिबाट बालबालिकालाई वञ्चित गर्न नहुने बताउँदै बालबालिकाले उचित शिक्षा पाएमा भविष्यमा उनीहरूले समाज र राष्ट्रको उन्नयनमा योगदान गर्ने बताए । उनले अभिभावकहरूलाई नियमित रूपमा विद्याभ्यास गराउन आग्रह पनि गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?