बाँकेमा गाडिको ठक्करबाट पैदलयात्री मृत्यु

बाँके । बाँकेमा गाडिको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

गाडिको ठक्करबाट कोहलपुर नगरपालिका–१३ सिमरिका ६० बर्षिय रामबिन थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बुधबार नेपालगन्ज–कोहलपुर सडक खण्ड अन्तरगत नेपालगन्जबाट कोहलपुर तर्फ आउदै गरेको भे १ ख ४१४६ नम्वरको ट्रकले ठक्करदिँदा थारु गम्भिर घाइते भएका थिए ।

उनलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पुर्‍याइएको थियो । थारुको उपचारको क्रममा मृत्यु भएको ट्राफिक कार्यलय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?