लेखक बाट

बिक्री भएन मह

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गरेको दुई टन मह बिक्री भएको छैन । उनी मह बिक्री नहुँदा त्यतिकै...

चल्ने भए लुम्बिनीमा विद्युतीय बस

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना...

डढेलोले वन सखाप, स्वास्थ्यमा खराब

लुम्बिनी । बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी...

फस्टाउँदै साबुन उद्योग

दाङ । बबई गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ । यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि...

नयाँ सरकार गठनका लागि गठबन्धन दल छलफलमा

दाङ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आह्वान गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दल सरकार गठनका लागि छलफलमा जुटेका छन् । नयाँ सरकार...

यु–१६ राष्ट्रिय क्रिकेट : सुदुरपश्चिममाथि लुम्बिनीको जित

सुदूरपश्चिम । धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ अन्तर्गत आजको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको...

रेसुङ्गा नगरपालिकाका कामप्रति नेकपा एमाले असन्तुष्ट

गुल्मी । नेकपा एमाले रेसुङ्गा नगरकमिटीले रेसुङ्गा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । कमिटीले रेसुङ्गा नगरपालिकाबाट सम्पादन हुने काम कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नगरपालिका...

पुल बनेपछि विद्यार्थीदेखि किसानसम्मलाई सहज

दाङ । घोराही –३ भैसकुर्माका आशाराम चौधरी तरकारी बेच्न दैनिक घोराही बजार आउने गर्नुहुन्थ्यो । वर्षा लाग्यो कि उहाँँलाई उत्पादित तरकारी बेच्न हम्मेहम्मे पथ्र्यो...

नाक कोट्याउने बानी छ ? ख्याल गर्नुहोस हुनसक्छ अल्जाइमर !

काठमाडौं । सन् २०२२ को एक अध्ययनले नाक कोट्याउनुले डिमेन्सिया बढाउने सम्भावना देखाएको छ । औँला हालेर फोहोर निकाल्दा नाकको भित्री तन्तुहरूमा क्षति पुग्ने...

अब तरकारी बेच्न परिचयपत्र अनिवार्य

दाङ । तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण...