जिल्ला
रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते
रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
नौबस्ता बाल सुधारगृहका बालबन्दीबीच फेरि विवाद
जानकी । बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा सञ्चालित बालसुधार गृहमा बालबन्दीबीच फेरि विवाद सुरु भएको छ । डुडुवामा रहेको बालसुधार गृहबाट लगिएका १८ वर्षभन्दामाथिका बालबन्दीबीच...
नेपालगञ्ज दुर्घटना : मृतकको पहिचान खुल्यो
नेपालगञ्ज । गए राति १२ः३० बजेको समयमा नेपालगञ्जमा स्कारपियोले ठक्कर दिँदा मृत्यु भएका मृतकको पहिचान खुलेको छ ।
ठक्करबाट ज्यान गुमाउनेमा नेपालगञ्ज उपमहानगरपालिका– १३ की...
अपाङ्गता भएकालाई विद्युतीय रिक्सा
जानकी । नेपालगञ्जमा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय रिक्सा हस्तान्तरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र गौरव स्मृति फाउण्डेशनका संरक्षक मधु शाहले नेपालगञ्ज–५...
बाँझो जमिन भाडामा लिएर नगरपालिकाले थाल्यो खेती
सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले बाँझो जमिन भाडामा लिई स्थानीय उत्पादनलाई वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गरेको छ । १४५ रोपनी बाँझो जमिन खनजोत...
बुटवलमा ट्याक्टर दुर्घटना हुँदा चौधरीको मृत्यु
बुटवल । बुटवलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१६ नरैनापुरमा लु.३ त २४५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो...
शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो
अर्घाखाँची । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।
शितगङ्गा नगरपालिका–८ जलुकेमा...
वडा कार्यालयबाटै राजस्व सङ्कलन
रामपुर । स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपथ्र्यो । मालपोत कार्यालयदेखि टाढा बसोबास गरेका स्थानीयलाई एक दिनको समय...
पाँचौ सडक खाना महोत्सवको तयारी पूरा
बुटवल । बुटवलको बसपार्कदेखि तीनकुनेसम्म पाँचौ सडक खाना महोत्सव हुनेभएको छ । बुटवलको पर्यटन प्रवर्धन र सुस्ताएको बजारलाई थप चलायमान बनाउने उद्देश्यका साथ होटल...
बैङ्किङ कसुर मुद्दामा फरार कोहलपुरका शाह पक्राउ
नेपालगन्ज । बाँके जिल्ला अदालतबाट बैंङ्किङ कसुर गरेको ठहर भएका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।
७८ भाद्र २३ गतेको अदालतको फैसलाले...
सुरक्षाकर्मीद्धारा नेपालगञ्जका विभिन्न धार्मिकस्थलको सरसफाई
जानकी । नेपालगञ्जमा रहेका विभिन्न धार्मिकस्थलहरुको सरफाई गरिएको छ । आज विहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन् ।
‘सर्व धर्म...
बुटवलबाट भन्सार छलेर ल्याएको प्याज र चिनी बरामद
बुटवल । वडा प्रहरी कार्यालय बुटवलबाट खटेको गस्ती प्रहरी टोलीले शुक्रबार अवैध प्याज र चिनी बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याइएका ७ सय...
दाङकी १८ वर्षीय बालिका उद्योगको टहराभित्र मृत फेला
घोराही । दाङको तुलसीपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका –१५ पहरुवा निवासी १८ वर्षीय धारा रैदाश बिहीबार दिउँसो मृत...
गुल्मीका जनप्रतिनिधिद्वारा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता
गुल्मी । यहाँका सबै स्थानीय तहले जिल्लामा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । बालविवाह अन्त्यका लागि ‘लुम्बिनी प्रदेशको १० वर्षे रणनीतिका अवस्था, कार्यान्वयनका...
नेपालगञ्जका घर ‘मेट्रिक’ प्रणालीमा
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा ‘मेट्रिक’ घर नम्बर प्रणाली आजदेखि सुरु भएको छ ।
नेपालगञ्ज–१२ बीपी चोकमा ‘विपी मार्ग रोड नेम प्लेट’ को शुभारम्भ गर्दै नगरप्रमुख...
साउदी हिँडेका बिक्रम फ्लाइट छुटेपछि भए बेपत्ता
पाल्पा । पाल्पाको पुर्वखोला गाउँपालिका–१ सिलुवाका २३ वर्षे बिक्रम पंगेनी वैदेशिक रोजगारीको लागि साउदी अरब जाने फ्लाई दुबईको फ्लाइट छुटेसँगै एक सातादेखि हराइरहेका छन्...

