जिल्ला
रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते
रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
दाङका थारू बस्तीमा माघीको चहलपहल सुरु
देउखुरी । माघी नजिकिएसँगै दाङका थारू बस्तीमा चहलपहल सुरु भएको छ । थारू जातिको सबैभन्दा ठूलो पर्व माघी आउनुभन्दा एक महिनाअघिदेखि तयारी भइरहेको छ...
रुपन्देहीमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
रुपन्देहीमा पिकअपले ठक्करदिदाँ पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको शुद्धोधन गाउँपालिका–२ पडरवा टोलमा बुधबार साँझ लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने...
सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर
खजुरा । बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत...
बाँकेमा १ लाख बढीको अवैध सामान बरामद
खजुरा । बाँके प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट एक लाख रुपियाँ बढीको भन्सार छलीगरी भारतबाट नेपाल ल्याइएका अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय...
नेपालगन्ज उपमहानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई तिरायो १० हजार जरिवाना
बाँके । नेपालगन्ज उपमहानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य) फालेबापत १०...
नवलपरासीमा दुई हप्तामा १ सय २० जना फरार प्रतिवादी पक्राउ
परासी । पश्चिम नवलपरासीमा प्रहरीले दुई हप्तामै १ सय २० जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न समयमा जिल्ला अदालतबाट कैद तथा जरिवाना...
प्यूठानमा माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते
प्यूठान । प्यूठानमा माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्यूठानको बाग्दुलाबाट भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको माइक्रो...
गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय
तम्घास । गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय स्थापना गरिएको छ । सदरमुकामसमेत रहेको रेसुङ्गा नगरपालिकाको तम्घासमा गत मङ्सिर अन्तिम सातादेखि उक्त...
कपिलबस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बुटवल । कपिलबस्तु मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको यशोधरा गाउँपालिका–५ सुठौलीमा सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–५ बभनीका...
बाँकेमा कुष्ठरोग निवारण अभियान बजेट अभावका कारण ठप्प
राँझा । जिल्लामा बजेट अभावका कारण कुष्ठरोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा...
गुल्मीका स्थानीय तहमा खाद्य डिपो सञ्चालन
गुल्मी । गुल्मीका चार स्थानीय तहमा खाद्यको डिपो सञ्चालन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको हाटबजार, मदाने गाउँपालिका–२ को बाँझकटेरी, मालिका गाउँपालिका–४ को अर्खाबाङ...
अनुसन्धानको केन्द्र बन्दै थारू सङ्ग्रहालय
देउखुरी । दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा रहेको थारू जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ...
प्यूठानमा आमाछोरा झुन्डिएको अवस्थामा फेला
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–३ सिमसारामा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
स्थानीय ३४ वर्षीया विष्णा खड्का र उनका २१ वर्षीय छोरा विशाल...
मोटरसाइकल दुर्घटनामा घाइते भएका दाङका बस्नेतको मृत्यु
दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-११ कटाँहाका ६० वर्षीय...
कपिलवस्तुमा गाई काट्ने ३ जना पक्राउ
बुटवल । कपिलवस्तुमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका–१० भावपुरमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका हुन्...

