जिल्ला

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

निषेधित गरिएको क्षेत्रबाट ४० हजारको मादक पदार्थ बरामद

नेपालगञ्ज । निषेधित रहेको मादक पदार्थ प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो स्थित सञ्चालन भईरहेको महोत्सव स्थलबाट करिब ४० हजार मूल्य बराबरको...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

तुलसीपुर । दाङको तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोटरसाइकल चालक तुलसीपुर–१३ सिमलखुट्टिका २५ वर्षिय टेक बहादुर महतारा र...

विकल्पविहीन विपन्न वर्ग गुइँठाबाट गुजारा गर्दै

खजुरा । ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै...

एक महिना देखि बेपत्ता चुँदारा मृत फेला

तम्घास । गुल्मीमा मंसिर १ गतेदेखि हराएका ब्यक्ति मृत फेला परेका छन् । गुल्मीकोे रेसुंगा नगरपालिका –७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत...

तिलौराकोटमा वन रक्षक र सिकारीबिच गोली हानाहान

कपिलवस्तु । चोरी सिकारीका लागि तिलौराकोट साझेदारी वनमा छिरेका सिकारीहरू र वन रक्षकबिच गोली हानाहान भएको छ । सव वन डिभिजन कार्यालय गोरुसिङ्गेबाट गस्तीमा खटिएको...

लुम्बिनीमा पर्यटन प्रवर्द्धनका लागि ‘बौद्ध सञ्चार यात्रा’

भैरहवा । लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट लुम्बिनीसम्म पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रेस क्लबको नवौँ स्थापना दिवसका अवसर पारेर शुक्रबार...

सम्पत्ति हस्तान्तरणमा समस्या झेल्दै बेपत्ता परिवार

नेपालगञ्ज । सशस्त्र सङ्घर्षका समयमा बेपत्ता भएका व्यक्तिको अवस्था यकिन नहुँदा परिवारका सदस्यको दैनिकी जटिल बन्दै गएको छ । परिवारका सदस्य अवस्थाबारे कानुनी एवं व्यवहारिक...

दाङमा ट्राफिक प्रहरीको हेल्मेट चोरी गरेपछि…

तुलसीपुर । दाङको तुलसीपुरमा ट्राफिक प्रहरीको हेल्मेट चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रा १ ख २२५८ नम्बरको टिप्पर चालक...

नवलपरासीको विभिन्न ठाउँबाट करिब ५५ क्विन्टलअवैध प्याज बरामद

परासी । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि यसको अवैध आयात बढेको छ । भारतीय सीमा नाकाबाट अवैध रुपमा धमाधम प्याज भित्रिन थालेपछि प्रहरीले निगरानी...

बलात्कारको आरोपमा थुनामा रहेका थारुको मृत्यु

बर्दिया । बर्दिया कारागारका एक कैदी बन्दीको उपचार गर्न भेरी अस्पताल,नेपालगन्ज लैजाँदा बाटोमा मृत्यु भएको छ । दम र प्रेसर भएका मधुवन नगरपालिका–२ का ७४...

नेपालगन्जबाट कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

बाँके । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका १५ जमुनास्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको...

एक वर्षदेखि पुनःनिर्माण रोकिएको कमलपोखरी

दाङ । तुलसीपुर उपमहानगपालिका–६ मा रहेको कमलपोखरीको पुनःनिर्माण एक वर्षदेखि रोकिएको छ । पहिलोचरणको निर्माण काम सम्पन्न भएको एक वर्ष वितिसक्दा पनि पूर्णता पाउन...

जथाभावी फोहर फाले १५ हजारसम्म जरिवाना

जानकी । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सडकमा जथाभावी फोहर फाल्नेलाई स्थानीय फोहरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना...

दाङका विशाल ब्राउन सुगरसहित पक्राउ

बुटवल । सुनसरी प्रहरीले दाङका एक युवकसहित २ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्लाको कोशी गाउँपालिका–१ लौकहीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ...

पाल्पामा लडेर एक वृद्धको मृत्यु

बुटवल । पाल्पामा लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–४, खोप्लाकका ७१ वर्षीय बेलबहादुर खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...