जिल्ला

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

बर्दियामा चितुवाको आक्रमणबाट ८ जना घाइते

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११, गोरखचौराहा र बढैयाताल गाउँपालिकामा आइतबार दिउँसो चितुवा गाउँमा पसेर आक्रमण गर्दा आठजना घाइते भएका छन् । बढैयाताल गाउँपालिका–९ का मोहनलाल...

विश्वशान्तिधाम निर्माण पुनः सुरु

बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धाम पुनः निर्माण गर्न थालिएको छ । शनिबारदेखि पुनः धाम निर्माण गर्न थालिएको हो । सो धाम निर्माणमा सक्रिय...

पाल्पामा एकैदिन ३ जनाको मृत्यु

बुटवल । पाल्पामा एकै दिन तीन जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिकामा शनिबार एक पुरुषको रुखबाट लडेर र एक पुरुष र महिला...

भन्सार छलेर नेपाल ल्याउँदै गरेको ३२ लाखको अवैध सामान बरामद

जानकी । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी...

बाँकेमा २ लाखभन्दा बढी रुपैयाँको अटोको पार्टपूर्जा बरामद

नेपालगन्ज । बाँकेमा अबैधरुपमा ल्याइएका २ लाखभन्दा बढी रुपैयाँको पेट्रोल अटोको पार्टपूर्जा बरामद गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी...

शीतलहरबाट जोगाउन विपद् व्यवस्थापन समितिको तयारी

जानकी । बाँकेमा जाडोसँगै शीतलहर चल्न सक्ने भएकाले नागरिकलाई चिसोबाट विपद् व्यवस्थापन समितिले तयारी सुरु गरेको छ । शीतलहरबाट कुनैपनि मानवीय तथा धनजनको क्षति...

बाँकेमा कम्प्युटर चलाउने क्रममा करेन्ट लाग्दा १ जनाको मृत्यु

बाँके । कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लाग्दा इन्स्टिच्युट सञ्चालकको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका-६ सिद्धनवा बस्ने ३६ वर्षीय...

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा सुनारको मृत्यु

बर्दिया । बर्दियामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बढैयाताल गाउँपालिका–३ सिमरामा भे.७ प ५३८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति...

पहिरोमा ज्यान गुमाएका डोजर चालक खड्काको परिवारलाई राहत

रामपुर । पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत...

नेपालगञ्ज–कोहलपुर रत्न राजमार्गमा आकाशे पुल निर्माण अनिश्चित

जानकी । बाँकेको नेपालगञ्ज–कोहलपुर रत्न राजमार्गका पाँच ठाउँमा आकाशे पूल निर्माणको ठेक्का सम्झौता भएको छ । तर सडक विभागले निर्माणादेश नदिएका कारण सम्झौताअनुरूप आकाशे...

विकास गाउँमा बसाइँ भने सहरमा

देउखुरी । घोराही उपमहानगरपालिका–९ की ८३ वर्षीया सुमित्रा शर्मालाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ । सामान्य हिँडडुल गर्नसक्ने उनलाई घरको आँगन पनि...

नेपालगञ्जमा खानेपानी उद्योगको उत्पादनमा रोक

नेपालगञ्ज । स्थानीय प्रशासनले यहाँ सञ्चालित केही खानेपानी उद्योगको उत्पादनमा रोक लगाएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा सरोकार भएका निकायको...

मुसिकोट नगरपालिका आफ्नै भवनमा

गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको आफ्नै भवन निर्माण भएको छ । गुल्मी जिल्लामा पनि १२ स्थानीय तहमध्ये अझै पनि स्थानीय सरकार आफ्नै प्रशासनिक...

अवैध रूपमा भारतबाट भित्र्याइँदै गरेको ५६ बोरा चिनीसहित २ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले झन्डै १२ लाख रुपैयाँ बराबरको अवैध चिनीसहित २ जना व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले...

पाल्पामा फेला परेका दुई शवको पहिचान खुलेन

बुटवल । पाल्पामा मृत अवस्थामा भेटिएका दुई पुरुषको पहिचान नखुलेपछि प्रहरीले हुलिया सार्वजनिक गरेको छ । जिल्लाको तिनाउ गाउँपालिका–५ चर्चरे स्थित सिद्धार्थ राजमार्गको छेउमा मंसिर...