जिल्ला
रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते
रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१० दिन देखि बेपत्ता दाङका आनन्द काठमाडौंमा भेटिए
दाङ । दाङबाट हराएका बालक १० दिनमा आइतबार काठमाडौंमा भेटिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुरका १२ वर्षीय आनन्द रेग्मी गत मंसिर ८...
रानीवन तथा वडभान वनमा पर्यटन विकास गरिँदै
रामपुर । सामान्यतः घाँस,दाउरा, स्याउलाका रुपमा मात्र प्रयोग गरिने सामुदायिक वनक्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न लागिएको छ। वन क्षेत्रभित्र सम्भावित क्षेत्रमा पूर्वाधार निर्माणमा उपभोक्ताको...
तुलसीपुरका आनन्द एक हप्तादेखि वेपत्ता
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुर घर भएका १२ वर्षीय बालक आनन्द रेग्मी एक हप्तादेखि वेपत्ता छन् । खेल्न जान लागेको भन्दै गत...
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
देउखुरी । दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा१ख २१७३ नंको हाइसले लमही...
सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’
तुलसीपुर । सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात,...
जब ११ वर्षीया आशाले कोदो काट्न हेडसरसँग ४ दिन बिदा मागिन्…
काठमाडौँ । मंसिर ११ गते पूर्णिमाको दिन । प्युठान जिल्लाको झिमरुक गाउँपालिका–३, कुटेडाँडामा रहेको बालज्योति आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी सबै गाउँमा लागेको ब्रह्माथान...
लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै
नेपालगञ्ज । नेपालगन्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रुपान्तरणको थलो बनेको छ ।
अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका...
बर्दियामा बसले ठक्कर दिदाँ कुँवरको मृत्यु
जानकी । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय...
बबई लिफ्टिङका लागि पाइप विस्तार सुरु
तुलसीपुर । दाङको तुलसीपुरमा खानेपानी आपूर्तिका लागि निर्माण थालिएको बबई लिफ्टिङ आयोजनाअन्तर्गत पाइप बिछ्याउन थालिएको छ ।
आजदेखि पाइप विस्तार सुरु भएको तुलसीपुर खानेपानी उपभोक्ता...
स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
रामपुर । रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ ।
स्तनपान...
कपिलवस्तुमा बसको ठक्करबाट युवतीको मृत्यु
बुटवल । कपिलवस्तुमा बसको ठक्करबाट साइकल यात्री एक युवतीको ज्यान गएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका– ८ लौगाई बस्ने अर्घाखाँची घर भएकी १८ वर्षीय सृष्टि...
बाघको आक्रमणबाट १ जना गम्भीर घाइते
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेको प्रहरीको भनाइ...
‘सर्भिस लेन’को ढाँचा परिवर्तन गर्न उपमहानगरको आग्रह
लुम्बिनी । बुटवल उपमहानगरपालिकाले यहाँस्थित चौराहाबाट गोलपार्कसम्मको सडकको ‘सर्भिस लेनको डिजाइन’ परिवर्तन गर्न सडक विभागलाई आग्रह गरेको छ ।
चौराहाबाट गोलपार्कसम्मको सडक डिजाइनमा स्थानीय व्यवसाय...
रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन...
रैनादेवीले जनप्रतिनिधिको सुविधा कटाएर भूकम्प पीडितलाई सहयोग गर्ने
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका जनप्रतिनिधिले जाजरकोट र रुकुम पूर्वका भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् ।
गाउँ कार्यपालिकाको बैठकले भूकम्प प्रभावितका...

