जिल्ला

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

अर्घाखाँचीका सरकारी कार्यालयहरूको कामको वार्षिक समीक्षा सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा रहेका सङ्घीय तथा प्रदेश मातहतका सरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिको कार्यालयको आयोजनामा जिल्लामा...

दाङमा बसको ठक्करबाट कपिलवस्तुका युवकको मृत्यु

दाङ । दाङको भालुबाङमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ५९७१ नम्बरको बसले ठक्कर दिँदा कपिलवस्तुको...

सामान्य बन्दै नेपालगञ्जको जनजीवन

नेपालगञ्ज । नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ । यही...

सम्झौता भएको डेढ वर्षसम्म पनि बनेन सडक

जानकी । बाँकेको जानकी गाउँपालिका हुँदै खजुरा दुई सीतापुर जोड्ने परसपुर–गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का पाएर सम्झौता गरेको...

‘पाणिनी तपोभूमी घोषणा पत्र’ जारी गर्दै सकियो मिडिया सम्मेलन

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भएको ‘प्रथम जिल्ला मिडिया सम्मेलन’ १० बुँदै ‘पाणिनी तपोभूमी घोषणा पत्र जारी गर्दै सकिएको छ । पाणिनी पत्रकार समाजको आयोजनामा...

प्युठानमा आफ्नै छोराको हत्या गर्ने आमा पक्राउ

प्युठान । आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका –७ तुषाराकी ३२ वर्षीया...

चालक र सहचालकको नियमित स्वास्थ्य परीक्षण

लुम्बिनी । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारी चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । चालकलाई समय अनुकूल आवश्यक नीति,...

गुल्मीमा धारामा चिप्लिएर लड्दा सुखबहादुरको मृत्यु

गुल्मी । गुल्मीमा धारामा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४, ग्वादिकाचौर बस्ने ४१ वर्षीय सुखबहादुर कुमालको धारामा चिप्लिएर...

बर्दियामा गैंडा मृत फेला

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा बिहीबार बेलुकी गैंडा मृत...

लुम्बिनी क्षेत्रका ३२ जनाको घुँडाको निःशुल्क प्रत्यारोपण

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी र आसपासका बिरामीलाई केन्द्रित गरी मानव अङ्ग प्रत्यारोपणमा निक्कै महँगो र जटिल उपचार मानिने घुँडाको प्रत्यारोपणको निःशुल्क सेवा प्रदान गरिएको...

जन्मदिनमा ज्ञानेन्द्रराजले बाँडे विद्यार्थीलाई पोसाक

जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरका वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनका अवसरमा बालबालिकालाई पोसाक वितरण गरेका छन् । जन्मदिनको अवसरमा राप्तीसोनारी–२ मा रहेको जय दुर्गा...

चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ

जानकी । बाँके राष्ट्रिय निकुुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । राप्तिसोनारी–२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन्...

दाङका इन्जिनियर रानाभाटविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध तीन करोड १५ लाख ८१ हजार ६६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले राख्यो डाक्टरलाई आक्रमण गर्दा हुने सजायसम्बन्धी बडापत्र

बुटवल । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धीको व्यवस्थाबारे अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बडापत्र राख्न थालेका छन । पछिल्लो समय विभिन्न ठाउँमा स्वास्थ्यकर्मीमाथि...

नेपालगञ्जमा कर्फ्यू जारी, समाधानको लागी वार्ताको पहल हुँदै

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु...