जिल्ला

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

नेपालगञ्जमा भएको झडपमा ३ सुरक्षाकर्मीसहित १३ जना घाइते्

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । उनीहरुको विभिन्न स्थानीय...

सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी

गुल्मी । गुल्मी मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुुसीको कारण हो, रु दुई करोडभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना । सिँचाइको...

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा ढकालको मृत्यु

बुटवल । वुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा गएराति लु ४९...

दाङमा स्थानिय पालिकाले अब नदीजन्य पदार्थको उत्खन्न आफैं गर्ने

दाङ । जिल्लाका स्थानीय तहहरुले अब आफैं नदिजन्य पदार्थको उत्खनन गर्ने भएका छन । नदीजन्य पदार्थको व्यवस्थापनबारे जिल्लाका दशवटै पालिकाका जनप्रतिनिधि र जिल्ला सुरक्षा...

हिन्दु र मुस्लिम समुदायबीच तनाव हुने देखिएपछि नेपालगञ्जमा कर्फ्यु

बुटवल । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत...

निकुञ्जभित्र सवारी साधनलाई टाइम कार्ड लागू

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको राजमार्ग क्षेत्रमा आवागमन गर्ने सवारी साधनका लागि सोमवारदेखि टाइम कार्ड लागू गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने...

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

प्यूठान । २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका–३ खुमले बस्ने २९ वर्षीय...

दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित

दाङ । दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा वसन्त जोशीले १३४५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित...

घोराही–तुलसीपुर चार लेन सडकको मर्मत हुँदै

तुलसीपुर । घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ । सो काम असोजमा सक्ने...

थोरै नम्बर ल्याएका विद्यार्थीमाथि निर्घात कुटपिट

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याउने एक बालिकामाथि कुटपिट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा...

पाल्पामा नेपाल वडासङ्घ गठन

रामपुर । राजेशकुमार अर्यालको अध्यक्षतामा नेपाल वडासङ्घ पाल्पाशाखा गठन गरिएको छ । जिल्लाको ८१ वडाध्यक्षको भेलाले गठित सङ्घको उपाध्यक्षद्वयमा दिवाकर देवकोटा र रामबहादुर रावल, सचिवमा...

बर्दियामा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ

बर्दिया । बर्दियामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको गेरूवा गाउँपालिका–५ गोला घर भएका ५२ वर्षीय कृष्ण...

धानमा रोग लागेपछि दाङका किसान चिन्तित

तुलसीपुर । फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ । “पहिले...

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर यादवकाे मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो । आज बिहान...

पण्डितपुर विकासमा जापानको चासो

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) रामग्राम नगरपालिका–१८ मा रहेको पुरातात्विक तथा ऐतिहासिकस्थल पण्डितपुरको विकासका लागि जापानी बौद्ध अनुरागीहरूको टोलीले चासो दिएको छ । बौद्ध महासङ्घका सल्लाहकार...