जिल्ला

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

जमुनाह नाकामा सीमापारी जाने उपभोक्ताको लर्को

राँझा । नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपेडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान...

भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सुरु

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी लगाउन आजदेखि सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एक किशोरीलाई...

पाल्पामा सालको अवैध गोलिया बरामद

पाल्पा । जिल्लाको रामपुर नगरपालिका–१०, गेझा बर्दलेबाट प्रहरीले २४ वटा सालको अवैध गोलिया काठ मंगलबार राति बरामद गरेको छ । गेझा बर्दले बस्ने रामपुर–१० का...

बाँकेमा लागूऔषधसहित युवक पक्राउ

बाँके । नेपालगन्जमा ५० ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । भारतको रुपैडीहाबाट नेपालगन्ज आउँदै गरेका दाङ घोराही–११ का २५ वर्षीय सञ्जय...

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

अर्घाखाँची । अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७९/८०...

रुद्रावति बहुमुखि क्याम्पसमा स्ववियू कार्यालय स्थापना

गुल्मी । स्वतन्त्र विद्यार्थी युनियन रुद्रावती बहुमुखि क्याम्पस वामीटक्सारले आफ्नो कार्यालय स्थापना गरेको छ । त्रिभुवन विश्व विद्यालय अन्तरगको सामुदायिक क्याम्पस रुद्रावतिमा नयाँ स्ववियू...

गुल्मी महोत्सव, रेसुङ्गा युथ फेस्टिभल र भलिवल कप हुँदै

गुल्मी । पछिल्लो समय तम्घास बजार सुनसान हुँदै गएको छ । दशै र तिहारमा गाउँमा रमाइलो हुँदा पनि तम्घासमा रौनक देखिदैन् । किनकी अधिकांश...

मानव बेचबिखनविरुद्धको अभियानमा स्थानीय तहको चासो

राँझा । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । प्रविधिको विकाससँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको तथ्यलाई आत्मसात् गर्दै...

बर्दियामा ३० वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

बर्दिया । बर्दियामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको बासगढी नगरपपालिका–९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर...

रुपन्देहीमा बालिका बलात्कारको अभियोगमा वृद्ध पक्राउ

बुटवल । रुपन्देहीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको तिलोत्तमा नगरपालिका–२ सिमानगरका ५४ वर्षीय गणेश न्यौपानेलाई बुधबार...

रेसुङ्गा नगरपालिकामा आज सार्वजनिक बिदा

गुल्मी । रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसर पारेर आज एक...

नेपालगञ्जमा दमकल सेवा प्रभावकारी

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा रहेको दमकल सेवा प्रभावकारी हुँदै गएको छ । जिल्लाबाहेक भारतका विभिन्न स्थानमा समेत अग्नि नियन्त्रणमा दमकल सेवा दिन थालिएको छ...

थारु समुदायको पहिचान लोप हुन नदिन ‘होमस्टे’ र सङ्ग्रहालय

तुलसीपुर । थारु सांस्कृति लोप हुदै जान थालेपछि युवा यसको संरक्षणमा जुटेका छन् । संस्कार र संस्कृतिका हिसाबले धनी मानिएको थारु समुदायको पहिचान लोप...

पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाईते

बुटवल । पाल्पामा स्कार्पियो दुर्घटना हुँदा छ जना घाईते भएका छन् । बुटवलबाट गुल्मीको दिगामतर्फ जाँदै गरेको बा १६ च ४३७३ नम्बरको स्कार्पियो पाल्पाको तानसेन...

पुल बन्न थालेपछि समृद्धिको बाटोमा मर्चवार

लुम्बिनी । विकासको पूर्वाधारबाट पछि परेको रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा छ वटा नयाँ पुल निर्माण हुने भएका छन् । दानव खोला, तिनाउ खोला, खडवा नाला...