जिल्ला

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

लोप हुँदै कुशबडियाको पुर्ख्यौली पेसा

राँझा । आधुनिक प्रविधिको विकाससँगै लोपोन्मुख जाति कुशबडियाको पुर्ख्यौली पेसा लोप हुँदै गएको छ । सहर बजारदेखि गाउँघरसम्म मिक्सर मेसिन प्रयोग हुन थालेपछि जाँतो र...

तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ

लुम्बिनी । कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको छ । यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहारक्याल लामाले नेपाली सेनासँग...

बाँकेको बाल सुधार गृहमा तोडफोड

बुटवल । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको छ । सुधार गृहमा राखिएकाहरुले नै गएराति तोडफोड गरेका हुन् । उनीहरुले सुधार...

गुल्मीमा उमेर नपुग्दै करिब ४ सय किशोरी बने आमा

गुल्मी । गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको...

निजी क्षेत्रलाई निराश नहुन मन्त्री रिजालको आग्रह

नेपालगन्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् । बाँकेको कोहलपुरमा आज आयोजना भएको नेपाल इँटा उद्योग...

अर्घाखाँचीमा विज्ञान र गणितका शिक्षक अभाव

अर्घाखाँची । मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए...

बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन आउँदै

लुम्बिनी । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने...

बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण बढ्दै

खजुरा । बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा आएका बिरामीको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएर बिरामी बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल...

८ वर्षसम्म पनि कालोपत्रे भएन ३ किलोमिटर सडक

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ । खाम्सेपानी‐नयाँगाउ‐नादी‐सूर्यटारी सडकअन्तर्गत तीन किलोमिटर सडक...

रुपन्देहीमा नयाँ पकेट क्षेत्रका लागि बजेट बिनियोजन भएन

भैरहवा । प्रमुख कृषि उपजको विशिष्टीकृत क्षेत्र निर्माण गर्ने उद्देश्यसहित लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालु आर्थिक वर्षमा रुपन्देहीमा नयाँ पकेट क्षेत्रका लागि...

३२ थान मोबाइलसहित ४ भारतीय नागरिक पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट चार भारतीय नागरिकसहित ३२ थान मोबाइल प्रहरीले बरामद गरेको छ । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई विमानस्थलबाट...

शान्तिको अपिलसहित रुपन्देहीमा प्रदर्शन

लुम्बिनी । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज रुपन्देहीमा शान्तिको अपिलसहित प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीले ‘हिंसाको भविष्य छैन,...

बिरामी कुरुवा घर निर्माण

खजुरा । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा बिरामी कुरुवा घर निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला...

विनोदको परिवारलाई अमेरिका स्थित नेपाली क्लबको सहयोग

बुटवल । अमेरिकाको भर्जिनियामा रहेको नेपाली युवाहरूको क्लब ‘एभरेस्ट लाओन्स भलिबल क्लब’ले केही महिना अगाडि निधन भएका गुल्मीका भलिबल खेलाडी विनोद विकको परिवारलाई सहयोग...

बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिँदै

राँझा । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकायले चासो देखाएका छन् । कोहलपुरमा आज भएको सरोकारवालाको सर्वपक्षीय छलफलमा...