पाल्पामा एक पुरुष मृत फेला

बुटवल । पाल्पामा एक पुरुष आफ्नै घरमा मृत फेला परेका छन् ।

जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेव्श्रर अर्चलेका ६३ बर्षीय रेवतीराम अर्याल आफ्नै घरको दलानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक एवम् सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शव पोष्टमार्टमको लागि रिडि प्राथमिक स्वास्थ्य चौकी गुल्मीमा पठाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ