पाल्पामा एक पुरुष मृत फेला

पाल्पा । पाल्पामा एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको रिब्दीकोट गाउँपालिका–२, देउराली डम्बकका ६५ वर्षीय भक्तबहादुर सार्की सोमबार आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रहरी चौकी हार्थोक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ