जिल्ला
रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते
रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै
तुलसीपुर । लुम्बिनी प्रदेश सरकारको लगानीमा दाङको दङ्गीशरण गाउँपालिका–७ स्थित सिमठाना र सिमठानी गाउँमा खानेपानीको काम अघि बढेको छ ।
खानेपानीको समस्या भोग्दै आएका यहाँका...
नाबालिकालाई बलात्कार गर्ने ४० वर्षीय पुरुष पक्राउ
बर्दिया । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ४० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार बेलुकी गेरुवा गाउँपालिका-६ का प्रकाश खवासलाई पक्राउ...
गुल्मीका दुई स्थानीय तहमा बिहीबार सार्वजनिक बिदा
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले मङ्सिर ७ गते सार्वजनिक बिदा दिएका छन् ।
हरिबोधिनी एकादशी २०८० को अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक...
दाङमा २२ वर्षीय युवतीलाई बलात्कार गर्ने सु्वास पक्राउ
बुटवल । दाङमा प्रहरीले २२ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका १५ का ३१ वर्षीय सुवास पुलामीलाई...
रासायनिक र प्लाष्टिकजन्य फोहोरले माछाको संख्यामा कमी
बुटवल । रुपन्देहीका अधिकांश खोला नालामा जथाभावी रासायनिक र प्लाष्टिक जन्य फोहोर मिसाइएको छ । यसले जलाशयहरुमा जलीय जीव र जलचरको संख्या कम हुँदै...
नाबालिग बलात्कार आरोपमा ४० वर्षीया पुरूष पक्राउ
बर्दिया । बर्दियामा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गेरुवा गाउँपालिका – ६ का ४० बर्षीय प्रकाश खवास रहेका...
सैनामैनामा मंसिर ६ गतेदेखि महोत्सव हुने
बुटवल । रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेदेखि ‘छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव’ हुने भएको छ ।
जिल्लाको सैनामैना नगरपालिका–३ मुर्गियाको...
बर्दियामा हत्या आरोपमा ८ जना पक्राउ
बर्दिया, । बर्दियाको गुलरिया नगरपालिका–५ स्थित सुहेलवामा हत्या अभियोगमा ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ...
सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण स् मन्त्री शर्मा
घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताएकी छन् ।
घोराही उपमहानगरपालिका–१५ स्थित कस्तुरीनगर टोलवासीसँग आज...
जानकी र राप्ती सोनारीमा मेलाको तयारी
राँझा । बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेलाको तयारी सुरु भएको छ ।
कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ...
मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो : मन्त्री शर्मा
देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताएकी छन् ।
दाङको नारायणपुरस्थित मानव कल्याण (सेवा घर) को...
बाँकेमा फरार युवक पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपालगन्ज । बाँकेको कोहलपुर–१२ का २९ वर्षीय पुरुषलाई धारिलो हतियार प्रयोग गरी फरार भएका एक युवकलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ ।
प्रहरीले खजुरा–४,...
कोहलपुरमा अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट युवक घाइते
जानकी । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।
विकलाई...
उपभोग्य वस्तुमा सिसाको प्रयोग निरुत्साहित गर्नुपर्ने
राँझा । मानव स्वास्थ्यमा सिसाजन्य विषबाट हुने समस्या न्यूनीकरण गर्न सचेतना जगाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सिसाको विषबाट बच्नका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका अवसरमा...
कोहलपुरमा ट्रकको ठक्करबाट युवकको मृत्यु
जानकी । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११...

