जिल्ला

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किदाँ शिक्षकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा रोकिराखेको टिप्परमा मोटरसाईकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–२ कोलोनी चोक नजिक लु २ ख १५०८ नम्बरको टिप्परमा...

दाङमा ९ वर्षीय बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

दाङ । दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका–१४ भेटनरीका ४० वर्षीय टेक बहादुर विकलाई मंगलबार...

बाँकेका मधेसी र मुस्लिम महिला स्वास्थ्य जाँच गराउँदै

नेपालगञ्ज । बाँकेमा रहेका मधेसी र मुस्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन् । नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरूले...

बाँकेमा मृत अवस्थामा भेटियो पाटे बाघ

जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । कचनापुरस्थित अशोक सामुदायिक वनमा मंगलबार बेलुकी ७ बजेतिर बयस्क बाघ...

अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई करणी गर्ने युवक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा बालिकालाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्कमा ११ वर्षीया नाबालिकालाई करणी गर्ने मालारानी गाउँपालिका–९ स्थायी ठेगाना भई हाल...

नागरिकका गुनासो सुन्न राप्तीसोनारी गाउँपालिकाले ल्यायो एप

बुटवल । बाँकेको राप्तीसोनारी गाउँपालिकाले नागरिकका गुनासो सुन्न एप सञ्चालनमा ल्याएको छ । ‘गुनासो राप्तीसोनारी एप’ औपचारिक रुपमा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले...

जीप दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एकै चितामा अन्त्येष्टि

दाङ । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका बाबु–छोराको एकै चितामा अन्त्येष्टि गरिएको छ। सोमबार साँझ ६ बजेतिर ग्वारखोलामा दुवैको अन्त्येष्टि गरिएको अन्त्येष्टिमा...

रोल्पामा पोखरीमा डुबेर बालकको मृत्यु

रोल्पा । रोल्पामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुनिलस्मृति गाउँपालिका–२ चयनधाराका कृष्ण बोहराका ३ वर्षीय छोरा सज्जन बोहराको रातो माटो...

रामपुरमा टोलटोलबाटै भक्ता वितरण

रामपुर । पाल्पाको रामपुर नगरपालिकाले टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिकको सहजता लागि पालिकाको केन्द्रदेखि टाढा रहेका नागरिकलाई टोल–टोलमा...

नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै

राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ । साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे...

सुस्तामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

बुटवल । नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ फेनहरामा युपि ५६ जे ८८४५ नम्बरको मोटरसाइकलले साइकलयात्री सोही...

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाद्वारा निर्माणाधीन सुस्ता झुलुङ्गे पुल अनुगमन

नवलपरासी । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा निर्माणाधीन झोलुङ्गे पुलको आज अनुगमन गरेका छन् । पुल नहुँदा नारायणी नदीपारिका सुस्तावासीलाई आफ्नै भूमि...

बुढीनालाको किनारमा लुकाइराखेको अवैध काठ बरामद

बर्दिया । गुलरिया नगरपालिका—९ खालीपरुवास्थित बूढीनालाको किनारमा लुकाइराखेको पपुलर जातको काठ प्रहरीले बरामद गरेको छ । बरामद गरिएको ३४ दशमलव २ क्यूफिट काठ सीमावर्ती भारत...

एक महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयमा लागेको ताला

दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत...

दमाहा र ट्याम्का बनाएरै गुजारा चलाउँछन पस्तोके

जानकी । “मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ”, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने, “मेरा लागि...