जिल्ला

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

बर्दियामा विद्युतीय धरापमा परी एक जनाको मृत्यु

बुटवल । बर्दियामा विद्युतीय धरापमा परेर एक जनाको ज्यान गएको छ । जिल्लाको बाँसगढी नगरपालिका–२ रामनगरका ४१ वर्षीय रामभागीरथ थारूको खेतमा जङ्गली जनावरको लागि थापेको...

तरकारी खेतीमा किसानलाई आत्मनिर्भर रामपुरले बाँड्यो विरुवा

रामपुर । तरकारी खेतीमा किसानलाई आत्मनिर्भर बनाउनका लागि पाल्पाको रामपुर नगरपालिकाले व्यावसायिक तरकारी खेतीमा जोड दिएको छ । नगरपालिका आफैले उन्नत प्रविधिबाट विभिन्न जातका तरकारीका...

बुटवलले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री

बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। मंगलबार नलगाड नगरपालिका पुगेको बुटवल उपमहानगरपालिकाको टोलीले...

रुपन्देहीका स्थानीय तहले पठाए भूकम्प पीडितलाई राहत

लुम्बिनी । रुपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल,...

बुटवलमा झोलुङ्गे पुलका फोटो प्रदर्शनी

बुटवल । लुम्बिनी प्रदेशको भौतिक बिकास मन्त्रालयको आयोजनामा बुटवलमा झोलुङ्गे पुलका फोटो प्रदर्शनी सम्पन्न भएको छ । आइतबार भएको फोटो प्रदर्शनीको अवलोकन गर्दै लुम्बिनी प्रदेशका...

एमाले बाँके र बर्दियाले दिए भूकम्प पीडितलाई १० लाखको राहत

राँझा । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नेकपा (एमाले) बाँके र बर्दियाको तर्फबाट करिब रु १० लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ । भूकम्पपीडितलाई...

भूकम्पका घाइतेका लागि बाँकेमा रगत सङ्कलन

जानकी । जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म...

तिलोत्तमाले पठायो भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधी, १० लाख सहयोग गर्ने 

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीसहितको औषधी र सहायता सामाग्री पठाएको छ। आज बसेको नगरपालिकाको आकस्मिक बैठकले घाइतेहरुको...

खोज, उद्धार, उपचार र राहतका लागि अनुरोध

नेपालगञ्ज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आज भूकम्प प्रभावितको तत्काल खोज, उद्धार, उपचार र राहतका लागि विभिन्न विषयमा निर्णय लिएको छ । जाजरकोटलाई केन्दविन्दु...

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सृजना डाँगी रहेको डिभिजन वन...

हात्तीको उपचार गर्न शिविर

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निकुञ्जमा पालिएका हात्तीको जिल्लामै पहिलो पटक स्वास्थ्य जाँच...

नेपालगन्जमा स्वास्थ्य संस्थाको फोहर व्यवस्थापनमा सहज

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेका साना तथा ठूला एक सय पाँच स्वास्थ्य संस्थाको स्वास्थ्यजन्य फोहर व्यवस्थापन अब सहज भएको छ । ती संस्था फोहर...

कपिलवस्तुमा श्रीमतीको हत्या गर्ने चमार पक्राउ

बुटवल । कपिलवस्तुमा श्रीमती हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट पासीको मृत्यु

बुटवल । रूपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्लाको गैडहवा गाउँपालिका–२ बिचौवापुर सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ४२ वर्षीय बिजेन्द्र पासीको मृत्यु...

अर्घाखाँचीमा बन्दुक देखाइ आफ्नै बावुलाई मार्ने धम्की दिने पक्राउ

बुटवल । अर्घाखाँचीमा बन्दुक देखाएर आफ्नै बावुलाई मार्ने धम्की दिने एक जना पक्राउ परको छन् । जिल्लाको भुमिकास्थान नगरपालिका–९ निनुखर्कका २६ वर्षीय बिष्णु कुँवरलाई प्रहरीले...