पेटको ग्यास निकाल्न सहयोगी ३ योगासन

चिल्लोपिरो तथा अस्वस्थ खाना धेरै खाँदा पेटमा ग्यासको समस्या हुन थाल्छ । ग्यासको समस्याले अधिकांश व्यक्ति ग्रसित छन् ।

यो समस्याबाट छुटकरा पाउन केहीले औषधीको सेवन समेत गर्ने गरेको पाइन्छ । व्यवस्थित जीवनशैली, स्वस्थ खानपान र नियमित व्यायमको माध्यमबाट यो समस्याबाट छुटकरा पाउन सकिन्छ ।

पवनमुक्तासन

पेटको ग्यासबाट छुट्कारा पाउनका लागि पवनमुक्तासनको अभ्यास गर्नुहोस् । यसले तपाईंको ढाडको दुखाई पनि ठिक हुन्छ ।

बालासन

बालासनको अभ्यास पनि पेटको ग्यासको समस्याबाट छुटकरा दिलाउन मद्धत गर्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउन सहयोग गर्दछ ।

सेतुबन्ध सर्वागासन

सेतुबन्ध सर्वागासनले कब्जियत र अपचको समस्या पनि निको पार्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ